समाज


चिसो छल्न बेँसी झर्न थाले मनाङ बासी

मनाङ । जाडो बढेसँगै मनाङका स्थानीय चिसो छल्न बेसी झर्न थालेका छन् । चिसोले जीवनयापन कष्टकर हुन थालेसँगै मनाङ्गेली लमजुङ, पोखरा, काठमाडौं लगायतका जिल्ला झर्न थालेका हुन् । मनाङमा चिसोको कारण विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन्। मनाङका विद्यालयले...

एनआइसी एसिया बैंकको एटीएम फोड्दै गर्दा युवक पक्राउ

काठमाडौं। प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका-११...

बढाएको दूधको मूल्य फिर्ता : अब प्रतिलिटर कति रुपैया ?

डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग...

निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा केसीको ऐक्यबद्धता

काठमाडौ । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन्...

कैलालीमा हाइस दुर्घटना, एककाे मृत्यु, १८ जना घाइते

कैलाली। कैलालीमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका-६ वनवेहडामा दुर्घटना...

सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको...

स्वर्गीय आमाको स्मृतिमा पौडेल दाजुभाईद्धारा शिव मन्दिर पुनः निर्माणमा एक लाख एघार हजार सयोग

पोखरा । पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट, बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा छोराहरु विष्णु प्रसाद पौडेल,मनोहरि पौडेलले तथा श्रीमान दुर्गा प्रसाद पौडेलले एक लाख एघार हजार एक सय एघार...

भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने...

यी प्रदेशको पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज बिहानैदेखी देशभरको मौसममा बदली भएको छ । पोखरासहित देशका अधिकांश जिल्लाका आकाश बिहानैदेखि धुम्मिएको छ । आज देशका चार प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र...