समाज


आजदेखि स्वस्थानी व्रत सुरु

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी...

करेन्ट लागेर पोखरा माथिल्लो दीपका गुरुङको मृत्यु

पोखरा । पोखराको माथिल्लो दीपमा आज बिहान करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १ माथिल्लो दीपका १९ वर्षका श्रम गुरुङ रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार घरको छतमा नजिकैको हाईटेन्सन लाइनको...

कम्बोडियामा आगलागीमा परी ज्यान गुमाएका निराकारको शव ल्याउन सरकारले सहयोग गर्ने

काठमाडौं कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग...

अर्थ मन्त्रालयका दुई सचिव हेरफेर

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति...

साँढेलाई ट्रकमा बाधी रक्ताम्य हुनेगरि घिसारेको तस्वीर भाइरल : नगरपालिकाको चर्को विरोध

बुटवल । अहिले सामाजिक सञ्जालमा एउटा साँढेलाई ट्रकमा बाँधेर घिसारेको तस्वीर भाइरल भएको छ । तस्वीरमा साँढे रगतरगत भएको देखिन्छ । यस्तो दर्दनाक तस्वीर भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुको साथै चर्को आलोचना भएको छ । रुपन्देहीको सिद्धार्थनगर...

वालिङ नगरपालिकाद्धारा नागरिकको गुनासा सुन्न कल सेन्टर

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको...

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ आज

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइ आज हुने भएको छ ।बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर लामिछानेले पुनरावेदन गरेका थिए । पाटन उच्च अदालतमा दर्ता रहेको...

मर्चवारका ५० परिवारलाई रोटरी क्बल लुम्बिनी सिद्धार्थनगरद्वारा न्यानो कपडा वितरण

भैरहवा । साढे दुई दशकदेखि रुपन्देहीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्लाको मर्चवारस्थित एक गाउँका जेष्ठ नागरिक एवं गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय,...

‘एक्टिभ’ नरहेको सिम अर्को व्यक्तिलाई बेच्न रोक

काडमाडौं । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर ९सिमकार्ड० प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा...