काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्यको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । निराको हत्या गर्ने झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो । विनोदले निरा पाण्डेको हत्या...
काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । अस्पतालको अनुसार पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो । पर्खाल भत्किएर खसेको इट्टाले तल कोरिडोरमा हिँड्नेहरुलाई लाग्दा ४ जना घाईते भएका हुन् । घाईतेहरुको...
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आइबतारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर बारले आइतबारबाट आन्दोलन थालेको हो । यसअघि नै संवैधानिक परिषद्का प्रमुख समेत रहेका...
काठमाडौँ । आज त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ । खराब मौसमको कारण भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु...
सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको जिल्ला...
पोखरा । पोखरा महानगरपालिका १७ पावसहाउसस्थित फुस्रेखोलामा साथीहरुसँग पौडी खेल्ने पुगेका एक युवकको डुबेर ज्यान गएको छ । डुबेर ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दियो । रोनिश हिजो...
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको छात्रवृत्ति छनौट परीक्षा यही बैशाख १६ गते, शनिबार(हिजो) पोखरा, फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न गरेको छ । उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा...
पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय...
पाँचथर । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो...