पोखरा । वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो । संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली...
पोखरा । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ ।हाल गण्डकीमा रहेका रामदत्त जोशीको भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा...
पोखरा । राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) विविध कार्यक्रम आयोजना गरि २५ औं स्थापना दिवस मनाएको छ । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसिइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट...
पोखरा । पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतका ९० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान...
पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा...
पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु वडा १५ स्तरीय बृहत खेलकुद महोत्सवमा ९ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक...
झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमीला भुजेल घिसिङको हत्या...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई...