समाज


हुम्लामा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्या परेको उनको भनाई छ । सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको हो । बिहीबार मध्याह्नदेखि मौसममा...

खुकुरी प्रहारबाट एकको मृत्यु, एक घाइते

धरान । धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते भएकी छन् । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी...

अभिनेता पल शाहले पाए जिल्ला अदालत तनहुँबाट सफाई

पोखरा । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाएका छन् । अदालतले बालिका बलत्कारको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै उनलाई सफाई दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेका...

पाल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर ६० वर्षका वेदबहादुर बलालको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका...

दिवंगत आत्माको चीरशान्ति कामना गर्दै गुप्तेश्वर महादेव गुफामा महाआरति

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफामा सोमबार महाआरति पुजा गरिएको छ । सो अवसरमा आइतबार पोखरामा यती एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका ७२ जनाको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनट मौन धारणा गरिएको गुप्तेश्वर...

पोखरा भ्यु प्वाइन्ट क्लब को अध्यक्षमा विश्वराज सर्बसम्बत

पोखरा । पोखरा महानगरपालिका वडा न. २२ पुम्दि भुम्दि स्थित पोखरा भ्यु प्वाइन्ट क्लब को सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । पोखरा भ्यु प्वाइन्ट क्लब का सुन्दर बराल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि कास्की क्षेत्र न. ३ का...

सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या

सल्यान । सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार ९हँसिया० प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...

अपडेट : जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो

पोखरा । पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । काठमाडौंबाट चालक दलका सदस्यसहित ७२ जना यात्रु बोकेर आएको जहान झण्डै १० बजेर ५५ मिनेटको सममा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त...

पोखरामा जहाज दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखरा । पोखराको पुरानो विमानस्थल तल सेती खोचमा जहाज दुर्घटना भएको छ । पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज आज बिहान झण्डै १० : ५५ बजेको समयमा दुर्घटना परेको हो । जहाज वडा नम्बर ७ र १५ को विचमा रहेको सेती खोचमा दुर्घटनामा परेको हो ।चालक...