समाज


बन्चरो प्रहार गरी आफ्नै वृद्ध आमाको हत्या

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका, ६ स्थित बागमारा मुक्त कमैया शिविरमा गएराती एक पुरुषले आफ्नै वृद्ध आमाको हत्या गरेका छन् । सोमबार राती बागमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या...

पोखराका यी स्थानमा अब पार्किङ गर्न नपाइने

पोखरा । पोखरा महानगरपालिकाले मुख्य बजारका सडक किनारमा सवारी पार्किङ गर्न रोक लगाएको छ। महानगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । जारी सूचना अनुसार अब मुख्य सहरी क्षेत्रको...

प्रहरीको हात भाँचिदिने पोखराका एक अटो मोबाइल व्यवसायी पक्राउ

पोखरा । प्रहरीको हात भाँचिदिएको आरोपमा पोखरामा एक जना अटो मोबाइल व्यवसायी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा रहेको प्रहरीले जनाएको छ । गत बिहीबार पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पअघि...

धनुषामा हिरासत कक्षको भित्ता फोरेर भागे थुनुवा : छानबिन समिति गठन

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोरेर ६ जना थुनुवा भागेका छन् । सो घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरीले वेग्लावेग्लै छानबिन समिति गठन गरेको छ । मधेस प्रदेश प्रहरीले एसएसपी मनोजकुमार यादवको...

आइतबार आगोले जलेकी काहुँखोलाकी संगीताको ज्यान गयो

पोखरा । पोखरामा हिजो आइतबार आगोले जलेकी पोखरा महानगरपालिका—१३ काँहुखोलाकी संगीता सापकोटाको उपचारको क्रममा ज्यान गएको छ । आफ्नो घरमा भाडामा बस्ने ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नो शरीरमा पेट्रोल छर्केर आफैमाथि आगो लगाएपछि बचाउन गएकी संगीता घाईते भएकी...

आफ्नै श्रीमती र छोरामाथि युवकले लगाए आगो : २ वर्षे छोराको ज्यान गयो

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति...

मेयर बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। डोजर आतंक मच्चाएको भन्दै काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा...

अपडेट : पोखरामा जलेका दुई मध्ये महिलाको अवस्था चिन्ताजनक

पोखरा । पोखरामा आज आइतबार विहान जलेका दुई मध्ये महिलाको अवस्था गम्भीर रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । पुरुषको अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ । पोखरा महानगरपालिका(१३ काँहुखोलाका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले आफुमाथि पेट्रोल...

विमान दुर्घटनापछि पोखरामा जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घट्यो

पोखरा । माघ १ गते पोखराको सेती खोचमा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएपछि जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घटेको छ । विमान दुर्घटना भएपछि सर्वसाधारण यात्रुमा त्रास रहँदा यात्रुको संख्या घटेको हो । विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट...