समाज


अब इन्टरनेट र नेटवर्कमा समस्या आए क्षतिपूर्ति पाइने

काठमाडौं । अब इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या आएमा क्षतिपूर्ति पाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको गुणस्तर नभएमा मोबाइल तथा इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने भएको हो । प्राधिकरणाले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी...

सप्तरीमा भएका सवारी दुर्घटना : ३ जनाको ज्यान गयो

सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर...

घरमा अचानक आगो लाग्दा जलेर वृद्धको ज्यान गयो

लमजुङ । लमजुङमा घरमा अचानक आगो लाग्दा जलेर एक वृद्धको ज्यान गएको छ । दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी वि क को जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ । गए राति घरमा अचानक आगलागी हुँदा जस्तापाताको छाप्रोमा...

वैदेशिक रोजगार विभागको सुझाव : ‘मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउनूस्’

काठमाडौं । वैदेशिक रोजगार विभागले मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउन आग्रह गरेको छ । पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा विभागले आपत्ति जनाउँदै सो आग्रह गरेको हो । श्रमिकहरुलाई...

यूके पठाइदिन्छु भनेर २३ लाख ठग्ने २ जना पक्राउ

काठमाडौं । यूके पठाइदिन्छु भन्दैं २३ लाख ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका...

घरेलु हिंसा, लागुऔषध दुर्व्यसनी न्युनिकरणमा जोड दिनोस : प्रनाम बुद्धिराज गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल, अन्तरक्रिया गरेका छन् । प्रदेश मातहतका जिल्लाहरुको वर्तमान...

पललाई जेलमै स्वागत गर्न पुगे तनहुँका डीएसपी

काठमाडौं । अभिनेता पल शाह आज जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेपछि शाह ठीक एक वर्षअघि फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो । अदालतको उक्त आदेशसँगै...

विद्यार्थी अचानक बेहोस हुन थालेपछि विद्यालय बन्द

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको परासीस्थित विद्यालयमा पठनपाठन बन्द भएको छ । परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय...

शिल्पाले जितिन् छविविरुद्धको मुद्दा : सम्पत्ति र ऋण आधा– आधा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्...