समाज


रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले बताइन्...

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं(लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने...

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधको आन्दोलनमा घाईते भएका एकको उपचारको क्रममा ज्यान गएको छ । चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा ज्यान गएको हो । विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि...

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

पोखरा । श्रीमान र जेठाजुको कुटाइबाट घाइते भएकी स्याङ्जाकी कमला न्यौपाने सुवेदीको निधन भएको छ । भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको निधन भएको हो। स्याङ्जाको पुतलीबजारकी घाइते न्यौपानेलाई डेढ महिनाअघि काठमाडौँको नर्भिक अस्पतालमा उपचारका लागि लगिएकोमा...

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

पोखरा । लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको लायन वर्ष २०२३ २०२४ को लागि नया नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको निर्वाचन...

जबरजस्ती देह व्यापारमा लगाइएका १० युवतीको उद्धार

काठमाडौँ । मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको...

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

काठमाडौँ । सरकारले सहमतिअनुसार काम नगरेको भन्दैँ बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहोर फाल्न नदिने चेतावनी दिएको छ । पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै समितिले आगामी वैशाख मसान्तसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठ १ देखि फोहोर फाल्न नदिने प्रभावित...

वडा अध्यक्ष र वडा सचिव घुससहित रंगेहात पक्राउ

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो ।अख्तियारको टोलीले...

दुबईमा बेचिएकी २० वर्षीय नेपाली युवतीको उद्दार

काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की युवतीलाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए...