समाज


इन्जिनियरिङको शुल्क बढाउँदै त्रिवि

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले इन्जिनियरिङ विषयको शुल्क बढाउने भएको छ । इन्जिनियरिङको शुल्क बढाउने प्रकृया अगाडि बढाएको आईओईका डीन प्राडा शसिधर राम जोशीले बताएका छन् । हाल आईओईले स्नातक तह अन्तर्गत...

एसियन गेम्स : महिला भलिबलमा नेपाल कोरिया र भियतनामसँग खेल्ने

काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ । बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।  विश्व...

महोत्तरीमा मिटरब्याजीका नेता पक्राउ

जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले...

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट दोस्रो पटक पारित

काठमाडौँ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रियसभाबाट पुनः पारित भएको छ । आज बसेको राष्ट्रियसभाको देस्रो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन...

दिउँसै बैंक लुट्ने भारतीय युवक पक्राउ

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ०६ र बिक्रीदर १४५ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ...

क्यानोनिङ गर्ने क्रममा बुढिबजारकी अन्जिताको ज्यान गयो

पोखरा । क्यानोनिङ गर्ने क्रममा पोखराकी एक युवतीको ज्यान गएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर  ९ घलेलमा सञ्चालित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा पोखरा महानगरपालिका २६ बढिबजारकी २२ वर्षीया अन्जिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । गएराती देखि पोखरा आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।यो समाचार तयार पार्दा पोखरामा सिमसिम पानी परिरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम...

प्रहरी नायब निरीक्षक उज्जव पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष

पोखरा । साउन ८ गते राती मृत भेटिएका इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको निष्कर्ष निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै पौडेलको हत्या भएको प्रारम्भिक...