समाज


आन्दोलित हङकङ बजारका व्यवसायीले आज महानगरमा धर्ना दिदैं

पोखरा। पोखरा महानगरपालिका ९ स्थित हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले आज पोखरा महानगरपालिका गेटअघि २ घण्टा धर्ना दिने भएका छन् । आफ्नो समस्या समाधान नभएको भन्दै ३ बुँदे मागसहित आन्दोलन कार्यक्रम घोषणा गरेका व्यवसायीले आज महानगर अघि बिहान १०...

इजरायल पठाइदिने भन्दै ४८ लाख ठग्ने महिला पक्राउ

काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै मोटो रकम ठग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल मंगलबार पक्राउ परेकी हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट...

पहारी थर बन्धुहरुको बृहत भेला हुने

पोखरा । पहारी कुल संरक्षण समिति पोखरा ६ बैदामको आयोजनामा यही आउँदो १७ गते पोखरामा पहारी थर बन्धुहरुको बृहत भेला हुने भएको छ । चैत्र २५ गते बसेको पहारी कुल संरक्षण समितिको बैठकले भेला पोखरामा गर्ने निर्णय गरेको हो । भेलाका प्रमुख अतिथि प्रध्यापक डा.मादब...

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

काठमाडौं । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग...

मनमोहनको २४औं स्मृति दिवस आज

काठमाडौं । मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका सर्वाधिक...

लाइसेन्सको नवीकरण अवधि अब १० वर्ष बनाइने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि...

फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको छ। सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गरेको भन्दै प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन...

पोखराका पाँच पत्रकार पुरस्कृत हुदैं

पोखराका पाँच जना पत्रकार पुरस्कृत हुने भएका छन् । उनीहरुलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ । दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण...

सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार बनाउन सिफारिस

काठमाडौं । उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको छ । आयोगले जीविकोपार्जनका लागि आवश्यक न्यूनतम रकम निकालेर सोही आधारमा कर्मचारीको तलब सिफारिस गरेको हो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा...