काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी...
दार्चुलाको व्याँसमा हिमपहिरोमा बेपत्ता भएका पाँचमध्ये तीनजनाको शव भेटिएको उद्धारमा खटिएका शसस्त्रले बताएका छन् । दुई महिला र एक पुरुषको शव भेटिएको हो। खोज तथा उद्धारमा खटिएका छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक...
काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे अभिनयमा डेब्यु गर्ने भएका छन् । मनाङेको प्रस्तुतिमा एक्सन(लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको हो । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने जनाइएको छ । अभिनयका...
मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुल फेरि भासिएको छ । बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश...
काठमाडौं । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो । सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र...
कैलाली । दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेका सात जनाको हिजै उद्धार भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । पाँचजनालाई अझै फेला पार्न सकिएको छैन । यार्सागुम्बा टिप्न गएकाहरू हिम पहिरोमा परी बेपत्ता भएका थिए । १२ जना बेपत्ता...
पोखरा महानगरपालिका वडा नम्बर ८ मिलन पथ बस्दै आएका गोरखाका मिलन गुरुङ ड्रग्ससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख १७ गते गोरखा चुमनुब्री स्थायी घर भएका...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा भट्टराईको १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ ७१ पैसा...
पोखरा । एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि आज शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ । व्यवहारिक शिक्षा र रोजगारमुखि...