समाज


सुन्दरकुमार थकाली र हुम तमुलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा । ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित उक्त पुरस्कार प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको...

‘समन्वय भइरहेको छ, फोहोर व्यवस्थापन छिट्टै हुन्छ’ : सरसफाई शाखा प्रमुख बराल

पोखरा । पोखराको मुख्य चोकहरुमा थुपारिएको फोहोर एक दिन उठाएपछि फेरि पोखरा महानगरभित्रको फोहोर उठन सकेको छैन । गत साउन १० गते बुधबारदेखि महानगरले फोहोर उठाउन नसकेपछि स्थानीयले सडक छेउमा लगेर थुपारेको फोहोर शनिबारको वर्षातले सडक र चोकहरुमा फाहोर छरपस्ट...

आठ वर्षपछि तातोपानी नाका नागरिकका लागि खुला

काडमाडौँ । आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका खुला हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...

आज कति छ डलरको खरिद बिक्रीदर ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै आज पाउण्ड...

२०४ एम्पुल ड्रग्स,३०५ ट्याब्लेट नाइट्रोभ्याट,४७० ग्राम गाँजासहित इन्द्रपुरी टोलका दिक्षित पक्राउ

पोखरा । पोखरामा एक युवकको लागूऔषध(ड्रग्स) सहित पक्राउ परेका छन् ।पोखरा महानगरपालिका वडा नम्बार ८ इन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचन ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी अस्ति आइतबार साँझ ६ बजेको समयमा पक्राउ...

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोले सास्ती

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको...

घुस लिएको आरोपमा इन्जिनियरविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौँ । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर...

पोखरा-१२ मा तीन महिने ब्युटिशियन तालिम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न भएको छ । पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन...

पोखराको आकाशमा बादल चुम्दै ‘ब्लाइन्ड रक्स’

पोखरा । पर्यटकिय नगरी पोखरमा आउने पर्यटक सहासिक खेलमा रुची राख्छन् । त्यसमा पनि प्याराग्लाइडिङमा पर्यटकको पहिलो रोजाइ हुने गर्छ । यस्तै सोमबार पोखराको आकाशमा फरक क्षमता भएका व्यक्तीहरुले सामुहीक रुपमा प्याराग्लाइडिङ गरेका छन् । दृष्टिबिहीनहरुलार्ई...