समाज


बौद्ध क्षेत्रहरूको प्रर्वद्धन र विकास गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बौद्ध क्षेत्रहरुको प्रर्वद्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु...

पोखरा–१३ का सामुदायीक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

पोखार । पोखरा महानगरपालिका वडा नं.१३ ले वडामा रहेका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना मुलुक कार्यक्रम सुरु गरेको छ । वडा अध्यक्ष किरण बरालका अनुसार रतन पाण्डे माविबाट यो कार्यक्रमको शुभारम्भ गरिएको हो । स्थानीय सरोकार स्वास्थ्य...

हेमजामा मुक्तक लेखन कार्यशाला तथा प्रशिक्षण

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतजयन्ती सन्दर्भमा बुद्ध जयन्तीको अवसर पारेर मुक्तक लेखन कार्यशाला तथा प्रशिक्षण सम्पन्न गरेको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका...

बाजुरामा फेरि भूकम्पको धक्का

बाजुरा । बाजुरामा फेरि भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प...

सुनको भाउ हालसम्मकै उच्च : तोलाको कति ?(मूल्यसहित)

पोखरा । आज सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार उकालो लागेको सुनको मूल्यले आज (बिहीबार) नयाँ रेकर्ड बनाएको हो । आज सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन...

मोरङमा जीप दुर्घटना : २ जनाको ज्यान गयो

विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको...

टोपबहादुरका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका...

आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना

पोखरा । आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ ।आज दिउँसो गण्डकी, कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी...

तनहुँमा ट्रकको ठक्करबाट ३ जनाको ज्यान गयो, ५ घाइते

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भई घरमा ठोक्किन जादाँ तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा बुधबार विहान ९ : २० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको...