समाज


आज एकैदिन एक हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? मूल्यसहित

आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ...

आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा

अहिले कास्कीको पोखरासहित अधिकांश जिल्लामा हल्का वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहानदेखि मौसममा पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले...

आज भोटो जात्रा : काठमाडौं उपत्यकामा बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज(बिहीबार) देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको...

भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी...

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो । सूचनामा भनिएको छ,’ वि.सं.२०८०...

शरणार्थी प्रकरण : मुद्दा चलाउने निर्णय

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्धा चलाउने निर्णय गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शरणार्थी बनाएर अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा अनुसन्धान गरी प्रहरीले पेश गरेको प्रतिवेदनमा मुद्दा...

भिडियो च्याटमार्फत अश्लील कुराकानी गर्ने पोखरा पुरनचौरका मनीष पक्राउ

पोखरा । अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेल पक्राउ परेका छन् । भुजेल यही साता सोमबार पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले आज जानकारी दिएको छ । भुजेलले सामाजिक सञ्जाल ईस्न्याप...

मुख्यमन्त्री पाण्डेद्धारा औषधि स्टोरको निरीक्षण : औषधि थन्काउने होइन, सक्दो जनताकहाँ पुर्‍याउन निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ...

एकै रातमा ४ वटा सटर फोडेर चोरी गर्ने एक पक्राउ

झापा । झापामा एकै रातमा ४ वटा सटर फोडेर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।चोरी आरोपमा झापा शिवसताक्षी नगरपालिका वडा नं। ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवास पक्राउ परेका हुन । शिवगंज बजारमा शृङ्खलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका...