समाज


दुर्घटनाग्रस्त हेलिकप्टर पठाइयो : उद्धारमा समस्या

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा थप अर्को हेलिकप्टर पठाइएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजिका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर...

पोउवा संघको पहलमा नेपाल बैंक र व्यवसायीबीच सहमति : छुट व्यवस्था गर्न बैंक र भाडा तिर्न व्यवसायी राजी

पोखरा । पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा ९ पृथ्वीचोकमा रहेको व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुबीचको विवाद सहमतिमा टुंग्याएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराले त्यहाँका...

पोखरा एयरपोर्टको पार्किङ शुल्क घटाउन पोउवा संघको माग

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ । यसका साथै संघले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पु¥याउन जाँदा बिदाई र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन...

बैतडीमा बस दुर्घटना : एकको ज्यान गयो, ३९ घाईते

धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुर्घटनामा ३९ जना घाइते भएका छन्। तीमध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा...

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गयो

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको ज्यान गएको छ ।बन्दुकको गोलीले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा...

आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय...

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई आइतबार पक्राउ गरेको...

‘मर्निङ वाक’ हिँड्ने महिलालाई टार्गेट गरि सिक्री लुट्ने ५ पक्राउ

काठमाडौं । मर्निङ वाकमा हिड्ने महिलाहरूलाई टार्गेट गरि सिक्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...

भीरबाट लडेर गम्भीर घाइते टमकुमारीलाई आर्थिक सहयोग

पोखरा । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ३ पात्लेकी टमकुमारी रोकामगरकी नौ महिनाकी छोरी ईश्वरी रोकामगर र ४ वर्षका छोरा ईश्वर रोकामगरको पढाइ खर्चका लागि आर्थिक सहयोग जुटको छ । घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते भएकी टमकुमारी रोकामागर गण्डकी...