समाज


ललितानिवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट खारेज, पक्राउ परेकालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७...

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

दैलेख । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्...

कोरियामा काम गरेर फर्केकालाई पुनः अवसर, खुल्यो परीक्षाको आवेदन

काठमाडौं । कोरियामा काम गरेर फर्किएकाहरूलाई पुनः अवसर खुलेको छ । उनीहरुका लागि कोरिया जान भाषा परीक्षाको लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको हो । पाँच...

‘पोखरामा मल्टिब्रान्ड शोरुम’ : २० ब्रान्डका हजार बढी मोडलका जुत्ताचप्पल एकै ठाउँमा पाइने

पोखरामा अन्तर्राष्ट्रिय गुणस्तरको जुत्ता, चप्पल उत्पादन गर्दै आएका नेपालका प्रचलित १० कम्पनीले संयुक्त रुपमा पोखरामा ‘मल्टिब्रान्ड शोरुम’ विस्तार गरेको छ । पोखरा महानगर ८ सिर्जनाचोकमा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ नामबाट खुलेको साझा मल्टिब्रान्ड शोरुम...

सुन प्रकरण : त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

काठमाडौँ । करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले...

जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी

बैतडी । बैतडीमा जंगली च्याउँ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका पाँच जना बिरामी परेका हुन् । बिरामी हुनेमा १२ वर्षीय भुवन, १० वर्षीया शारदा, ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली भट्ट र ८ वर्षीय डब्लु...

‘विरुवा सार्नु सँगै संरक्षण आवश्यक’

पोखरा । लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा पोखरा महानगरपालीका वडा नं. १७ महतगौडा परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्ललको आयोजनामा आयोजित वृक्षारोपण कार्यक्र भन्दा अगाडी वृक्षारोपण सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत गरिएको...

पोखरा २५ हेम्जामा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आज पोखरा २५ हेम्जामा ट्राफिक सचेतना तथा अन्तरक्रिया सम्पन्न गरेको छ । हेम्जाको मिलनचोक स्थित पोखरा-बाग्लुङ सडक खण्डमा तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरणको सचेतना कार्यक्रम सम्पन्न गरेको...

बरामद भएको सुन परीक्षणका लागि टक्सार महाशाखामा लगियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट ल्याइएको करिब सय किलो सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा लगिएको छ...