समाज


पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा

पोखरा । पोखरा कृषि पर्यटन सहकारी लिमिटेड स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमका विच प्रथम वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको जिल्ला बचत संघका अध्यक्ष भेषराज बरालले उद्घाटन...

आज डलर र युरोको भाउ कति छ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १३० रुपैया ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । आज पाउण्ड...

मिजार समाज कास्कीको अध्यक्षमा रमेश सिके

पोखरा । मिजार समाज नेपाल जिल्ला कार्यसमिती कास्कीको सातौ बिशेष सम्मेलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष उमेश सिके को अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिव नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै नेपालीले...

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध

पाल्पा । अविरल वर्षाले सिद्धार्थ राजमार्ग, पाल्पा–गुल्मी र कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पा खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक...

जिप दुर्घटना : १ जनाको ज्यान गयो, १३ घाइते

पाँचथर । पाँचथरको फिदिममा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाईते भएका छन् । मेची राजमार्गको पाँचथर खण्डमा आज दिउँसो दिउँसो एक बजे झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको...

बागलुङ इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज उज्जवल पौडेल मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् । बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको...

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्कियो : ११ जना घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२...

अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको सुनको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद प्रहरणको अनुसन्धानका लागि विभागको अनुरोधपश्चात प्रहरी मुख्यालयले एसपी...

पहिरोमा घर पुरिँदा आमा–छोराको ज्यान गयो

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए...