समाज


आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म...

साताको पहिलो दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन आइतबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । अस्ति शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा...

कास्कीमा भारी वर्षा, घान्द्रुक आसपास पहिरोको जोखिम

पछिल्लो २४ घण्टामा कास्कीमा कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना...

फूलबारी क्लब पोखराको अधिवेशन तयारी

पोखरा । पोखराको अग्रणी सामाजिक संस्था फूलबारी क्लब पोखरा ११ ले अधिवेशनको तयारी थालेको छ । पोखरा ११ फूलबारीमा मुख्य कार्यालय रहेको क्लबले सामाजिक सचेतना लगायत विभिन्न रचनात्मक कार्य गर्दै आएको जनाएको छ । क्लबले ३२ औं वार्षिक साधारण सभा तथा अधिवेशनको...

बागलुङमा बेवारिसे शव भेटियो

बागलुङ । बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेभेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । पातीहाल्ने...

बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित...

मादी नदीमा एक पुरुषको शव फेला

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले...

माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनको चेतावनी दिएको छ । समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई...

पोखरा महानगरमा मलको मुल्य निर्धारण

पोखरा। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मुल्य तथा विक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आज(शुक्रबार) बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो...