हेटौडा । मकवानपुरमा सडकमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको निधन...
खार । पाकिस्तानमा विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा ४४ जनाको ज्यान गएको हो । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५रुपैयाँ ३० पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको...
पोखरा। माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा महिलाहरुलाई आह्वान गरेकी छन् । उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी...
पोखरा । पोखराको फोहोर आशिंक उठ्न थालेको छ । वर्षातको पानीले सडकमा फ्याकिएको फोहोर असरल्लै बने पछि महानगरले आइतबार बिहानैबाट मुख्य बजरा क्षेत्रको फोहोर उठाएको हो । पोखरा महानगरपालिकाले अस्थाइ रुपमा फोहोर व्यवस्थापन गदै आएको स्थानमा स्थानियले अवरोध गरेपछि...
काठमाडौं । सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गैरकानुनी रुपमा भित्रिएको सुनका बारेमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आज आइतबार बसेको बैठकले सुन तस्करीमा बारेमा निष्पक्ष...
पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०र८१ मा महानगर क्षेत्रका किसानलाई अनुदानको मल वितरण गर्ने भएको छ । महानगरपालिकाले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने दुई हजार एक सय ५० मेट्रिक टन मल वितरण गर्ने लक्ष्य राखेको बताइएको छ । महानगरपालिकाभित्र...
आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो। प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक...
पोखरा । पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गएराती अविरल वर्षाको कारण अचानक आएको बाढीमा फसेका उनीहरुको रातिनै उद्धार भएको हो । अविरल वर्षाको कारण निर्माणधीन पानी ट्याङ्की...