समाज


किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ

म्याग्दी । जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका १५ वर्षीय र कञ्चनपुरका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म...

बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति

बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ। वडा नंम्बर ३ को ज्योतिनगरमा चुरे बनको पहाडबाट खसेको पहिरोले तीन जनाको घरमा पहिरो लेदो पसेको छ। पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो...

अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । केही दिनयता देशैभरि निरन्तर पानी परिरहेको छ। भदौको दोस्रो साता देखि निरन्तर परेको झरी झै केही दिन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले तराईका वस्तिर खेतीबाली डुबानमा परेको छ । भने राजमार्ग पहिरो गएर यातायात...

राधाकृष्ण वृद्धाश्रमलाई ४० हजार बारबरको खाद्यन्न साम्रगी सहयोग

पोखरा । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका ३२ लामेहायल स्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धावृद्धाहरुलाई खाद्यन्न सहयोग गरेको छ । अर्घाखाँची पोखरा समाजका अध्यक्ष चेतनारायण पाण्डेको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थिती रहेको उक्त...

जापानबाट थप पाँच लाख डोज एस्ट्राजेनिका खोप आइपुग्यो

काठमाडौँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद...

जेसीज सप्ताहमा उद्घोषणकला देखि मन्दिरमा सहयोगसम्मका कार्यक्रम

पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा पोखरामा सुरु जेसीस सप्ताहमा उद्घाषणकला तालिम देखि मन्दिरहरुमा सहयोग प्रदान सम्मका कार्यक्रम हुने भएका छन् । साप्ताह व्यापीरुपमा हुने कार्यक्रममा शुक्रबार पहिलो दिन पहिलो प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । पोखरा...

अफगानिस्तानमा रहेका थप २८९ जना नेपालीको उद्धार

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८९ जनाको उद्धार गरी काठमाडाँ ल्याइएको छ । उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन...

मेलम्चीको बाढीले थप तीन घर बगायो

सिन्धुपाल्चोक । मेलम्चीमा फेरी बाढी आएको छ । अविरल बर्षसँगै आएको बाढीले मेलम्चीका थप तीन घर बगाएको छ । बाढीले मेलम्ची –६ नेपानेमा बाढीले थप तीन घर बगाएको हो । बाढीले गए राति स्थानीय कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको स्थानीय भिमसेन...

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि...