पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले...
पोखरा । ठेकेदारले चायो भने कुनै पनि विकास निर्माणका योजना समय अगाडी नै सम्पन्न गर्न सक्छन भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजना । गत पुस १७ गते योजना सम्झौंता भई निर्माण शुरु भएको सो योजना डेढ महिना अघि नै निर्माण सम्पन्न भएको छ ।...
पोखरा । पोखरा र ललितपुरको सांस्कृति आदानप्रदानसहित २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवश मनाइएको छ । पोखराको रातोपैह्रा स्थित संग्राहालयमा आयोजित कार्यक्रमको पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्तरूपमा...
डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको ज्यान गएको छ । ज्यान जाने सासू बुहारी रहेको बताइएको छ । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने...
रोल्पा । रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो । ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने...
काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ गरिएका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज म्याद थप गरिँदै छ । जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका...
कास्की । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको...
पोखरा । कास्कीको रुपा गाउँपालिकाले मौरी पकेट कार्यक्रम सुरु गरेको छ । चालू वर्ष २०८०र/०८१ लाई एक घर एक घार अभियानको रूपमा पालिकाले मनाइरहेको छ । ‘हरेक घरमा कम्तीमा १ घर वितरण गर्ने लक्ष्य छ । तर किसानले माग गर्नुपर्छ,’ पालिका अध्यक्ष नवराज ओझाले भने,...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आज युरोको...