समाज


लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट सम्पन्न

पोखरा । लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक गभर्नर  हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको...

ललितानिवास प्रकरणमा मीनबहादुरको बयान : मैले जग्गा किनेको हो, तर सरकारी भन्ने थाहा थिएन

काठमाडौं । भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका...

अष्ट्रेलियाको भिषा रद्धबारे समिक्षाको स्पष्टि : ‘म ब्लयाक लिस्टमा परेको खबर झुटो हो’

गायिका समीक्षा अधिकारीबारे आज देशका विभिन्न राष्ट्रिय अनलाइनले उनको अष्ट्रेलियाको भिषा रद्ध भएको समाचार प्रकाशन गरेका थिए । समाचार प्रकाशन पछि समिक्षाले समाचारले आफुलाई आश्चर्यमा पारेको भन्दै सो खबर सरासर झुटो भएको स्पष्टोक्ति दिएकी छिन् । समिक्षा हाल...

कृष्ण मन्दिरमा कृष्ण प्राकट्य महोत्सव हुने

पोखरा । भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ । हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय...

महिलालाई ठक्कर दिने ट्रकमाथि आगजनी

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् । ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले स्थानीय ५५ वर्षीया विमला कुमारीको ज्यान गएको हो । महिलाको...

इन्जिनियरिङको शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनशनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसेका हुन् । बीईको...

फेरि जाग्दै र्‍‌यान्डम रिडर्स, अध्यक्षमा रुपिन्द्र प्रभावी सर्वसम्मत

पोखरा । लामो समयदेखि सुस्ताएको र्‍‌यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो । यसअघि सोसाइटीका...

ललितानिवास प्रकरणमा २१ मृतक प्रतिवादी(नामसहित)

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका राणा...

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । बुधबार बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।वर्षाले बिहीबार सबेरै ठाउँठाउँमा पहिरो चलाएपछि यातायात सेवा अवरुद्ध भएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका...