समाज


थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज (शुक्रबार) १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस पुष्टि भएको हो । पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट...

संविधान दिवसमा मौन बस्दैँ जसपा, लोसपाद्धारा विरोध कार्यक्रमको तयारी

काठमाडौं । संविधान दिवसको दिन असोज ३ गते जनता समाजवादी पार्टी नेपाल मौन रहने भएको छ । भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध कार्यक्रमको तयारी गरेको छ । लोसपाले त्यस दिन कालो दिनको रुपमा मनाउने भएको हो । संविधान संशोधन बिना मधेसका माग पूरा नहुने...

कतार प्रहरीको मागपत्र रद्द, नेपालीहरुका लागि रोजगारी गुम्यो

काठमाडौं । नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुमेको छ । नेपालीका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेसँगै नेपालीका लागि रोजगारी गुमेको हो । दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई...

प्रदेश १ः मुख्यमन्त्री आचार्यलाई असोज ८ सम्मको अल्टिमेटम

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने भएको छ । विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएका छन् । सो अवधि भित्र विश्वासको मत नलिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी...

डुम्रेबाट तनहुँ आउँदै गरेको ट्रक बुल्दीखोलामा खस्यो, चालकको मृत्यु

तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीको अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको...

चीनबाट एकैखेपमा ४४ लाख डोज भेरोसेल खोप आज आउदैँ

काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जानारी दिएका छन् । सरकारले चीनसँग ६० लाख डोज भेरोसेल...

लेउवा संघको १३ औँ महाधिवेशन आजदेखि, भोलि मतदान

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औँ महाधिवेशन आज(शुक्रबार) देखि सुरु हुदैँछ । यसअघि भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन कोरोनाको महामारी विध्यमान  रहेको भन्दैँ जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा स्थगित...

आज विश्वकर्मा पूजा, यसकारण विश्वकर्माको पूजाआजा

पोखरा । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवश । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी...

गण्डकीमा संक्रमित भन्दा निको हुने धेरै, १३७ संक्रमित बन्दा २२५ संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । प्रदेशमा १३७ जना संक्रमित थपिदाँ २२५ जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रदेशका ७ जिल्लाका ६२ महिला...