समाज


बुटवलमा पहिरोले ९ घर पुरियो

बुटवल ।  निरन्तरको अविरल वर्षाले खसेको पहिरोबाट बुटवलमा ९ घर पुरिएका छन् । भदौ १३ गते गएको पहिरोले ७ घर पुरिएकोमा आज बिहान झरेको पहिरोले बुटवल– ३ ज्योतिनगरमा थप नौं वटा घर पुरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर...

आजदेखि देशैभर भेरोसेल खोप लगाईदैँ

काठमाडौं । सरकारले आजदेखि देशैभर भेरोसेल खोप लगाउने भएको छ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर लगाउन लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर,...

संविधान दिवसको अवसरमा मनाङका पाँच कैदीको कैद मिनाहा

मनाङ । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मनाङका पाँच कैदीको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङले जनाएको छ । कारागारको अनुसार उनीहरुको तोकिएकोभन्दा आधा कैद सजाय...

आज देखि नयाँ नोट साट्न सुरु, स्वास्थ्य मापदण्ड अपनाई नोट साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएको छ । नजिकिदैँ गएको नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व...

फोटो पत्रकार राम गुरुङ सम्मानित

पोखरा । फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन् । पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएकोमा उनी सम्मानित भएका हुन् । पोखरामा आइतबार सम्पन्न भएको भुतपूर्व खेलाडि मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनको अबसरमा उनलाई नगद १० हजार रुपैयाँसहित...

२४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, १२ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा थपिएका संक्रमित भन्दा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको बताएको छ। सोही समयमा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...

लमजुङ कारागारः क्षमता भन्दा ४ गुणा बढी कैदी, संक्रामक रोगको जोखिम

लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमता बढी कैदीबन्दी राखिएको पाइएको छ । विभिन्न अपराधमा कैद भुक्तान गर्दै आएका कैदी र बन्दी कारागारको क्षमता भन्दा बढी हुँदा सरुवा तथा संक्रामक रोगको उच्च जोखिम देखिएको छ । बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला कारागारको ३५...

स्याङ्जा : टि.भीको प्लग जोड्दा करेन्ट लागि मृत्यु

पोखरा । स्याङ्जामा करेन्ट लागेर एकको ज्यान गएको छ । स्याङ्जा विरुवा गाउँपालिका ८ की ५२ वर्षीय पूर्णकला बि.क को करेन्ट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । टि.भीको प्लग जोड्ने क्रममा करेन्ट लागी ज्यान गएको प्रहरीले बताएको...

बुद्धभूमि हाइड्रोपावरको आइपिओ असोज ११ गतेदेखि खुल्दैँ

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आइपिओ खोल्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला गर्ने भएको हो । अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी...