समाज


एमालेको चेतावनी : ‘सभामुखले राजीनामा नदिए सदन चल्न दिन्नौँ’

काठमाडौं । प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा गर्न माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनीहरुले सभामुखले राजीनामा नदिए सदन चल्न नदिने चेतावनी दिएका छन् । बैठकमा...

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहा । ब्वाइफ्रेन्डसँग मिली आफ्नै श्रीमानको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् । सिरहाको गोलबजार नगरपालिका सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी हरिहरदेवी महरा श्रीमान्को हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रीमान् ३९ वर्षीय...

तनहुँ : स्पीड सवारी चलाउनेलाई कारबाही, राडर गनमार्फत गति मापन

दमौली । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै...

बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

बलेवा । बागलुङमा चट्याङ लागि एकको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ् लागेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सोमबार बेलुकी चट्याङ् लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको...

सशस्त्र प्रहरीमाथि भारतीय तस्करको ढुंगामुढा, तीन प्रहरी घाईते

कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...

आजदेखि सोह्र श्राद्ध सुरु, स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न आग्रह

काठमाडौं । सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान...

धर्नाबाट भट्टराईले भने,‘बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु खर्बौको घाटा हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु देशका लागि खर्बौको घाटा भएको बताएका छन । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माइतीघर मण्डलामा दिएको धर्नामा सहभागी हुदैँ भट्टराईले यस्तो बताएका...

स्याङ्जामा ७ जुवाडे पक्राउ, ६६ हजार बढी नगद बरामद

स्याङ्जा । स्याङजामा ७ जुवाडे पक्राउ परका छन् । पुतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुलाई आइतबार साँझ जिल्ला प्रहरी...

पोखरा: यही साता देखि प्याराग्लाडिङ उडानको तयारी

पोखरा । कोभिड–१९ का कारण ५ महिनादेखि ठप्प बनेको प्याराग्लाडिङ उडानको तयारी भएको छ । पोखराको पर्यटनमा अह्म भुमिका निर्वाह गरिरहेको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी नेपाल हवाई खेलकुद संस्थाले तयारी गरेको हो । सबै व्यापारिक,शैक्षिक,...