समाज


पर्वत : धमाधम बिरामी पर्न थाले विद्यार्थी, २ विद्यालय बन्द

पर्वत । कुश्मा नगरपालिका अन्तर्गतका दुई विद्यालय बन्द भएका छन् । विद्यार्थी धमाधम विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको बताइएको छ । कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका २ विद्यालय बन्द गरिएको हो । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक...

विराटनगर : उच्च अदालतको गेटमै दिनदहाडै व्यवसायीमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरमा दिनदहाडै एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । उच्च अदालत विराटनगरको गेटमै युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी...

मनाङ : पर्यटक भित्र्याउन एबीसी क्षेत्रका पदमार्गको अनुगमन

मनाङ । मनाङमा पर्यटक भित्र्याउनका लागि पदमार्गको अनुगमन गरिएको छ । कोभिडका कारण पूर्णरुपमा ठप्प रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको...

ईपीएलः चितवनसँग २ विकेटले हार्‍यो विराटनगर

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत आज भएको खेलमा चितवनले जितेको छ । चितवन टाइगर्सले २ विकेटले विराटनगरमाथि जित निकालेको हो । कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो...

मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो दिन आज १२ देशका राजदूत पोखरा आउँदै

पोखरा । मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो नि आज १२ देशका राजदूत पोखरा आउँदैँछन्। पोखरा घुम्न खुला छ भन्ने सन्देश प्रवाह गर्नका लागि राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं उच्च पदस्थ कर्मचारी आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारको पहलमा आउन लागेका पाहुनालाई...

इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस

काठमाडौं । इजरायलमा रोजगारीका लागि परीक्षा दिएका मध्ये एक हजार छ सय परीक्षार्थी सिफारिसमा परेका छन् ।वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थीलाई सिफारिस गरेको हो । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट...

आजदेखि खुल्यो प्रसिद्ध मन्दिर मुक्तिनाथ, खोप लगाएकाले सहज प्रवेश पाउने

म्याग्दी । मुस्ताङस्थित पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला भएको छ । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा...

रोटरीद्वारा वृक्षिारोपणसहित विभिन्न कार्यक्रम

बुटवल । रोटरी क्लव अफ बुटवलको १३८३ औं नियमित बैठक अन्तर्गत शनिबार वृक्षारोपण, इ–लर्निङ सपोर्ट एवं छात्रा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । आरसिसी भाटा, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण सहित तीनवटा कार्यक्रम आयोजना गरिएको...

९५३ जनामा संक्रमण, १,३७१ जना संक्रमण मुक्त, ६ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ९५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लौ २४ घण्टामा १० हजार ५७९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको...