समाज


पोखरा मालेपाटनमा भदौ २९ गतेदेखि तिज गित र महिला खेलकुद प्रतियोगिता हुने

पोखरा। पोखरा महानगरपालिका–५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित...

एसिया कपबाट फर्किएको नेपाली क्रिकेट टीमलाई भव्य स्वागत

काठमाडौं । एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न...

भक्तपुरको कटुञ्जे झडपमा जनप्रतिनिधिसहित तीनजना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र सेवाग्राहीवीच झडप भएको हो । झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै आज युरो...

पर्वतका तीन युवक २४० एम्पुल ड्रग्ससहित पक्राउ

पोखरा । पर्वतका तीन युवक २४० एम्पुल ड्रग्सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेका २४ वर्षीय सविन वि.क सोही ठाउँ राम्जाका २४ बर्षीय सोबित जि.सी. र चित्रे घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ शान्तिपाटन बस्ने २९...

चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा। चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् । उनीहरू...

साफ यू–१६ च्याम्पियनसिप : भारतविरुद्ध खेल्दै नेपाल,जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ । तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा...

थप १८० मेगावाट विद्युत् किन्न भारतको स्वीकृति, भोलि(बुधबार)रातिदेखि नै पठाइने

काठमाडौं । नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ...

संक्रमक तथा सरुवा रोग अस्पतालले सर्पदंशको उपचारको लागि अनुमती पायो

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा संचालीत संक्रामक तथा सरुवा रोग अस्पताल पोखराले सर्पदंश उपचार केन्द्रको अनुमति प्राप्त गरेको छ । अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले माग गरे अनुसार नै सर्पदंशको उपचारका लागि संघीय सरकारबाट अनुमती प्राप्त भएको जानकारी...