समाज


कांग्रेसनिकट सामुदायिक विद्यालय कर्मचारी संघको ७७ वटै जिल्लामा समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको छ । सबै जिल्लामा...

पोखरामा आयोजित तीन दिने तीज सांस्कृतिक महोत्सव सम्पन्न

पोखरा । हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी सङ्घ, नेपाल ९टेवान०ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिस्पर्धा...

मिजार समाज नेपाल पोखराको अध्यक्षमा सुरेन नेपाली, ४५ सदस्यीय महानगर कमिटी गठन

पोखरा । मिजार समाज नेपाल पोखराको अध्यक्षमा सुरेन नेपाली नियुक्त भएका छन् । २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा ४५ सदस्यीय महानगर कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ । यस्तै उपाध्यक्षमा रामबहादुर नेपाली,...

स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालयका प्रमुख कुमार थापाको बिदाइ

पोखरा । स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय गण्डकी प्रदेश ,पोखराका कार्यालय प्रमुख कुमार थापाको बुधबार बिदाइ गरिएको छ। जिल्ला समन्वय समिति कास्कीको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि थापाको बिदाइ गरिएको हो । कार्यक्रममा सह सचिब थापाले आफू जहाँ...

पक्राउ परेका ३२ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिन थप भएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएकोमा...

सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई अदालत लगियो

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो । ब्युरोले आजै सीआईबीले गरेको...

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा...

डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्वालाई

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका...

ग्याङ फाइट : धरानका उपमेयरका भाइसहित ८ जना पक्राउ

विराटनगर । धरानका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेघा सहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मङ्गलवार...