समाज


पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना...

बोर्ड सदस्य विद्रोहीद्धारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण

पोखरा । राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य माधव विद्रोहीले पोखरा नयाँबजारस्थित राससको गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले रासस गण्डकी प्रदेश कार्यालयबाट भइरहेका सेवा प्रवाह, भौतिक अवस्थिति लगायतको जानकारी...

संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्ने बताएका छन् । सोमबार पोखरा–२० भलाम डाँडागाउँ टोलविकास संस्थाको पांचौं साधारण सभा तथा युके समाजद्धारा उपलव्ध गराइएको राहत वितरण कार्यक्रममा बोल्दै उनले यस्तो...

राष्ट्रिय फुटसल लिग : घरेलु टोली क्यासलको पहिलो हार

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो । हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट...

गण्डकीमा बेलाबखत किन गइरहन्छ विद्युत ? विद्युत प्राधिकरण गण्डकीका प्रमुख सिलवालको जवाफ ( भिडियो सहित)

पोखरा । पछिल्लो समय बिद्युत प्रवाहमा अबरोध हुँदा नागरिक हैरान छन् । झ्याप्प–झ्याप्प विद्युत जाने र लामै समय नआउँदा नागरिकलाई अहिले पनि लोडसेडिङ गरिरहेको हुनसक्ने आसंका छ । https://www.youtube.com/watch?v=JDBSkKaEer4 चट्याङको समस्या र ओभर लोडिङका कारण...

२० दिनको अपरेसनपछि २०७ चोर र पाकेटमार पक्राउ

काठमाडौं । महानगरी प्रहरी परिसरले काठमाडौंमा सञ्चालन गरेको दसैंलक्षित सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । प्रहरीले उपत्यकाभित्रका २०७ चोर तथा पाकेटमार पक्राउ गरेको हो । झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय...

जापानद्वारा नेपाललाई एम्बुलेन्स हन्तान्तरण

काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । एक कार्यक्रमका बिच स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले...

नोभेम्बरदेखि अस्ट्रेलियाले भिसा दिने

काठमाडौं । अस्ट्रेलियन सरकारले आगामी महिनाबाट कामदारका लागि भिसा दिने भएको छ । अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्ने भएको हो । अस्ट्रेलियामा कृषि क्षेत्रमा मजदुर अभाव भएको भन्दै सरकारले आगामी नोभेम्बरदेखि कृषि कामदार भिसा जारी गर्न लागेको हो।...

८० हजार नगद सहित १८ जुवाडे पक्राउ

पोखरा । पोखराको छुट्टाछुट्टै स्थानबाट गरि १८ जुवाडे पक्राउ परेका छन् । ८० हजार १२० नगद सहित उनीहरु पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१९ गैरीखोरकी बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जना हिजा(आइतबार) साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले...