समाज


कोसीमा खतरा सुचक पार : ब्यारेजका ४२ वटा ढोका खोलिए

विराटनगर । कोसी ब्यारेजमा पानीको वहावले खतरा सुचक पार गरेको छ । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हो ।पानीको सतहले खतराको सुचक पार गरेपछि पानीलाई निकास दिन ब्यारेजका ५६ ढोकामध्ये ४२ ढोका खोलिएको छ । बुधबार बिहान...

पहिरो अपडेट : घर पुरिँदा पाहुनासहित एकै घरका ६ जनाको मृत्यु

धनकुटा । लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटामा पाहुनासहित एकै घरका ६ जनाको ज्यान गएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ मा पर्ने बुधबारे बजारमा गएराति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६ जनाको ज्यान गएको प्रहरीले...

बसुलाले हानेर श्रीमानले मारे श्रीमती

दाङ । सल्यानमा श्रीमानले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन्। कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले छोराछोरीसँगै सुतिरहेकी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ। कविराजले मादक पदार्थ सेवन गरि श्रीमतीलाई...

मौसम अपडेट : यी प्रदेशमा धेरै पानी पर्ने, सर्तक रहन आग्रह

काठमाडौं । आइतबार देखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । अहिले पनि केही स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश...

डोटीः बाढीपहिरोमा परि ८ को मृत्यु, एक बेपत्ता

भारी वर्षाका कारण आएको बाढी, पहिरामा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–११ की...

प्रखेप गण्डकीले विभिन्न योजना सम्पादन गर्न जिम्मेवारी तोक्यो

पोखरा । प्रदेश खेलकुद परिषद (प्रखेप) गण्डकीले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद...

पहिरोमा पुरिएर एकै घरका दुई नाबालकको मृत्यु

झापा । धरान १३ मा पहिरोमा पुरिएर दुई नाबालकको मृत्यु भएको छ । पहिरोमा पुरिएर धरान १३ को नागेश्वर मार्गका ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरु दिदीभाई रहेको प्रहरीले बताएको छ । प्रहरीका...

पर्सी (बिहीबार)देखि मौसममा सुधार आउने !

काठमाडौं । पर्सी बिहीबारदेखि मौसममा सुधार आउन सक्ने मौसमविद्ले आँकलन गरेका छन् । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको प्रभाव थपिदाँ आइतबारदेखि देशभर बिग्रिएको मौसममा सुधार आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले...

अपडेट: उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थमै रोकियो

धनगढी । खराब मौसमको कारण उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थलमै रोकिएको छ । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न गएको हेलिकप्टर प्रतिकुल मौसमको कारण धनगढी विमानस्थलमै अवतरण गरेको हो । अविरल वर्षाका कारण बाढीमा फसेका बैतडीका ६०, कञ्चनपुरका...