समाज


मदिराको नसाले बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’: एकको ज्यान गयो

विराटनगर । विराटनगरमा एक बर्थ डे पार्टीमा ग्याङ फाइट हुदाँ एक जनाको ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आयोजित बर्थ डे पार्टीमा पुगेका दुई समुहबीच विवाद हुदाँ स्थिती ग्याङ फाइटमा परिणत हुदाँ एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका...

दर्शनार्थी बोेकेको बोलेरो सडकबाट ६ सय मिटर तल खस्योः तीन जनाको मृत्यु, १४ घाईते

ओखलढुंगा । दर्शनार्थी बोकेको बोलेरो दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ । ओखलढुंगाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो आज(सोमबार) दुर्घटना हुँदा तीन जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । १४ यात्रु घाइते...

हिउँ पहिरो अपडेट : १५० याक र चौंरी बेपत्ता, गोठाला सुरक्षित

पोखरा । मुस्ताङमा हिजो आएको हिमपहिरोमा परेर १५० याक र चौरी बेपत्ता भएका छन् । थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका दुई गोठका याक र चौरी कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर बेपत्ता भएका हुन्। भीम...

आज हरिबोधिनी एकादशीः घरघरमा तुलसीको पुजाआजा

काठमाडौं । आज हरिबोधिनी एकादशी । घरघरमा रोपिएको तुलसीको पुजाआजा गरिदैँछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा...

एउटा यस्तो नगरपालिका, जहाँ चेकजाँच गर्न आउने गर्भवतीलाई एक क्रेड अण्डा दिएर पठाइन्छ

पोखरा । एउटा यस्तो नगरपालिका जसले आफ्नो नगरपालिका भित्रका स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउने महिलालाई हरेक पटक एक क्रेड अण्डा दिएर पठाउने गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले गर्भवती भएपछि हरेक पटक चेक गर्न आउने महिलालाई एक क्रेड (३० गोटा) अण्डा दिएर...

रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिए , विधान अधिवेशन स्थगित

पोखरा । संसदमा सांसदहरु तोडफोडमा उत्रिएका  समाचारलाई समान्य रुपमा लिने नागरिकमाझ अहिले अधिवक्ताहरु नै कुटाकुटमा उत्रेको विषयले चर्चा पाइहरेको छ । यो चर्चा र दृष्य नसेलाउँदै आइतबार रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिएका सार्वजनिक भएको छ । असन्तुष्ट असन्तुष्ट...

गण्डकी : एक संक्रमितको मृत्यु , ३५९ सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा बागलुङ नगरपालिका ९ का ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यो...

९ हजार परीक्षणमा ३०६ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

कोभिड विरुद्ध दुवै मात्रा खोप लगाएका मानिसहरुमा प्रतिरोधात्मक क्षमता घट्दै

काठमाडौं । कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पाइएको छ । यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको पुष्टि गरेका छन् । उनीहरुले...