समाज


सबै न्यायाधीश आज इजलासमा बस्न राजी

काठमाडौं । सर्वोच्चका सबै न्यायाधीशहरु आज इजलास बस्न राजी भएका छन् । लामो समयदेखि असन्तुष्टि बन्दै आन्दोलनमा होमिएका सर्वोच्चका न्यायाधीशहरु आज इजलास बस्न राजी भएका हुन् । न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले...

कानुन व्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी

काठमाडौं । सर्वोच्च अदालत परिसरमा पछिल्लो समय रडाको मच्चिरहेको छ । आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच दिनदिनै झडपको स्थिती आइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल...

वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिने तीर्थ र सिताराम पक्राउ, दुई जना फरार

काठमाडौं । हिजो नेपाल बार एसोसिएसन परिसरभित्र छिरेर कानुन व्यवसायीहरुलाई धम्की दिने प्रकाउ परेका चन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट वकिलहरुलाई गाली गलौज गर्ने र आन्दोलन रोक्न धम्की दिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ...

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । ८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा...

कांग्रेसमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज, कास्कीका ६ निर्वाचन क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा

पोखरा । १४ औं महाधिवेसनका लागि कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज हुँदै छ । प्रदेशका ६ निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा हिजै मनोनयन सकिएको छ । मतदान आज हुने छ । निर्वाचन अधिकृतका अनुसार पदाधिकारीका सबै पदमा निर्वाचन हुनेछ भने प्रदेश...

देशभर ६ संक्रमितको मृत्यु : ११ हजार परीक्षणमा २९९ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न हस्पिटलमा उपचाररत तथा होमआइसोलेसनमा रहेका गरि उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । यो सँगै हाल सम्म देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ११ हजार ४८९ पुगेको...

गण्डकी अपडेट : २ संक्रमितको मृत्यु, हाल २८१ सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्याङ्जा पुतलीबजार नगरपालिका ४ का ६४ वर्षीय संक्रमित पुरुष र मुस्ताङ थासाङ गाउँपालिका २ का ९१ वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको...

नेपाल बारको आकस्मिक पत्रकार सम्मेलन : आन्दोलनलाई थप शसक्त बनाउने घोषणा

काठमाडौं । नेपाल बार एशोसिएसनले अहिले आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा जारी आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र...

आन्दोलन रोक्न कानुन व्यवसायीलाई धम्की : नरोके बारभित्रै गएर पिट्ने चेतावनी

काठमाडौं । तीन साता देखि आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनका कानुन व्यवसायी तथा वकिलहरुलाई एक समुहले धम्की दिएका छन् । आज बारको परिसरभित्रै एक समुह गएर वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिएका हुन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठाउन...