समाज


मौसम पूर्वानुमान, एउटा प्रदेशमा हल्का वर्षा र हिमपातको संभावना

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागहरू...

एकैदिन ५ संक्रमितको मृत्यु, २९६ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा आज एकैदिन ५ सकं्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ। यस्तै थप २९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८ हजार ९७२ जनामा परीक्षण गर्दा ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयले...

प्रेस चौतारी कास्कीको अध्यक्षमा चार जनाको उम्मेदवारी, सबै पदमा प्रतिस्पर्धा

पोखरा । प्रेस चौतारी कास्कीको अध्यक्षका लागि चार जनाको उम्मेद्वारी परेको छ । अर्जुन गिरी, राजाराम पौडेल, कृष्ण आचार्य र एकराज गिरीले अध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् । खुला तर्फको उपाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । दीपकप्रसाद पौडेल र मोतिसागर...

जिपले ३ बाइक/स्कुटर र ७ मानिसलाई ठक्कर दियो, ८ वर्षीय बालकको मृत्यु, ६ घाईते

पोखरा । बागलुङमा जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । आज दिउँसो १२ बजेको समयमा जिपले ३ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिदाँ एक बालकको ज्यान गएको प्रहरी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ । जिपको ठक्करबाट बागलुङको तमानखोला...

गण्डकी अपडेट : परीक्षण नि घट्यो, संक्रमित नि घटे !

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो दिनदिनै कोरोना परीक्षणदर घटीरहेको छ । आज २४ घण्टामा जम्मा १०७ नमुना परीक्षण भएको स्वास्थ्य निर्देशनालयको विवरणले देखाएको छ । जसमा १२ जनामा मात्रै संक्रमण देखिएको छ । सोही अवधिमा ६२ जना निको भएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट...

सर्वोच्च गेटमा जबराको खुलेरै विरोध: माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दलाल, माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप लगाएका छन् ।प्रधानन्यायाधीश सर्वसाधारणका लागि नभइ दलाल माफिया र तस्करको भएको आरोप लगाएका हुन् । जबरा कै कारणले न्यायिक क्षेत्रमा भष्टाचार...

२०२२ देखि कामदार लादैँ जापान सरकार : कामदार अनिश्चित समयका लागि बस्न पाउने

काठमाडौं । जापानले २०२२ देखि विदेशी कामदार लैजाने भएको छ । कोभिड महामारीले आप्रवासीलाई लामो समयदेखि बन्द रहेको जापानले सन् २०२२ देखि निर्माण र कृषि क्षेत्रका कामदार लैजाने भएका हुन् । जापानी सरकारले जापान बस्न पाउने यसअघिको पाँचवर्षे सीमा हटाउने भएको...

दुबईबाट ल्याउँदै गरेको दुई किलो सुन विमानस्थलबाट बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।यसबारे थप जानकारी आउन बाँकी छ ।

चन्द्रग्रहण : नेपालबाट देखिँदैन

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख...