समाज


गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी पूर्वमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । कावासोती नगरपालिका १५ सेरगञ्ज बस्ने ६५ वर्षीय रेशमलाल महतोको गैंडाको आक्रमणबाट ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाकारी दिएको छ । आज दिउँसो २ बजेको समयमा आफ्नै घर नजिकैको चौरमा बसीरहेको...

यूकेमा नर्स पठाउँदा देशलाई घाटा : यस्ता छन् बेफाईदा !

यूकेमा नेपाली नर्स ठुलो संख्यामा पठाउँदा देशलाई घाटा पुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।देशका दक्ष जनशक्तिलाई बाहिर पठाउँदा नेपाललाई घाटा पुग्ने उनीहरुको भनाई छ । यूकेले ठुलो संख्यामा नर्सको माग गरेको छ । नेपाली नर्सहरुलाई पनि रोजगारीका...

सर्वोच्चमा गोलाप्रथा झमेला: हेर्न नमिल्ने मुद्धाले सेवाग्राही मर्कामा

सर्वोच्चमा सुरु भएको गोला प्रकियाबाट पेसी तोक्ने निर्णयले सेवाग्राही मर्कामा पर्न थालेका छन् । प्रधानन्याधीशसँग बेञ्च सेयर नगर्ने अडान लिएका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोकिन थालेपछि नियमित इजलासमा बस्न थाले पनि एकैदिन ५० भन्दा बढी मुद्दाहरू हेर्न...

ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्न सक्छ : डब्लूएचओ

काठमाडौं । कोरोनाभाइरसविरुद्ध खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीले बताएका छन् । दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न...

युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्या

भक्तपुर । राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा स‌‌लग्न दुईजना पक्राउ परेका छन‍्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। आर्थिक लेनदेनका कारण...

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा शुभारम्भ

पोखरा। पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन...

विद्यार्थीमा कोरोना पुष्टि भए पछि विद्यालय बन्द

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि विद्यार्थीलाई कोरोना देखिए पछि बन्द गरिएको हो । कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई बन्द गरिएको...

झाँक्रीको भर पर्दा रक्तश्रावबाट सुत्केरीको ज्यान गयो

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा झाँक्रीको भर पर्दा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार...

मौसम पूर्वानुमान : एउटा प्रदेशमा वर्षाको संभावना

पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश नं १ को भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १...