समाज


अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको दिन पोखरामा प्रभात फेरी हुने

पोखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले डिसेम्बर ३ मा ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा सचेतना तथा जनचेतना कार्यक्रम गर्ने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघले डिसेम्बर २ तारिख अर्थात...

पोखरामा लागुऔषधसहित २ युवक पक्राउ

पोखरामा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्टि मनकामना मन्दिर आसपास लागू औषध बिक्रीवितरण भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ युवकलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा स्याङ्जा विरुवा...

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौं । गत भदौ २३­ र २४ गते भएको जेन-जी आन्दोलनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म १६९ जनाको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको सहायक प्रमुख...

नेपालमा हरेक दिन १.७ जनामा एचआईभी संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक...

सहसचिव अर्याललाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं। सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिवमा ज्येष्ठताका आधारमा...

गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटना

गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो । प्रहरीका अनुसार,...

एनआरएनएबीच एकता घोषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा.बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ...

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज

काठमाडौं । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन...