समाज


सरकारले सपिङ मल र पार्टी प्यालेसलाई दियो यस्तो आदेश !

काठमाडौं । सरकारले कोरोना संक्रमण उकालो लाग्ने क्रम बढेपछि सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरुलाई सशर्त सञ्चालन गर्ने दिने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न...

गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) २१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १६ संक्रमित कोरोनामुक्त...

स्कुल पछि अब फिल्महल र जिमहल बन्द हुने

काठमाडौं । सरकारले स्कुलपछि अब फिल्महल र जिमहल पनि बन्द गर्ने भएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन...

एमआरआर पोखराको रक्तदानमा ७५ पिन्ट रगत संकलन

पोखरा । फेसबुक ग्रुप एमआरआर पोखराको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । कोभिड महामारीमा रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको एमआरआरले जनाएको छ। ‘कोभिडका समयमा हुन सक्ने सम्भावित रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले...

न्यानो हुन कोइला बाली झ्यालढोका थुनेर बसेका एकै परिवारका चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा निस्सासिएर एकै घरका चार जनाको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा न्यानो हुनको लागि घरमा कोइला बाली झ्याल ढोका थुनेर उनीहरुको निस्सासिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४...

नयाँ उद्योग खोल्दै हुलास स्टील: कस्ता सामाग्री उत्पादन हुन्छ?

काठमाडौं। चर्चित हुलास स्टीलले अर्को उद्यागे खोल्ने भएको छ ।नयाँ उद्योग हुलास इन्फ्रा प्रालि १ अर्ब ५७ करोड ४० लाख लगानीमा खोल्न लागेको हो । जस्तापाता, आल्मुनियम पाइप लगायत उत्पादन गर्दै आएको हुलास स्टीलले फलामजन्य थप सामाग्री उत्पादन गर्ने गरी अर्को...

धादिङमा पहिरो : ४ दिनपछि भेटियो एक जनाको शव, दुईको अवस्था अज्ञात

काठमाडौं । धादिङमा ४ दिन अघि पहिरोमा पुरिएका तीन मध्ये एक जनाको शव आज भेटिएको छ । धादिङको रुबी भ्याली गाउँपालिका(१ मा गत बिहीबार बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजर पुरिदाँ तीन जना वेपत्ता भएका थिए ।ती मध्ये एक जनाको शव फेला परेको हो भने अन्य...

पोखरा उडेको गुणको जहाजमा गडबडीः जहाज पुन काठमाडौं फिर्ता

काठमाडौं । पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फिर्ता भएको छ ।आइतबार बिहान १० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ । सो जहाज करिब साढे ८ बजे पोखरा...

आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट

काठमाडौं। वैदेशिक रोजगार विभागले आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट दिने व्यवस्था गरेको छ । गएको वर्ष अनलाइनसँगै भौतिक उपस्थितिमा काम भइरहे पनि आजबाट अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति हुने भएको हो। श्रम स्वीकृतिका लागि विभागको वेबसाइटमा गएर फारम...