समाज


गण्डकी अपडेटः आज संक्रमितको संख्या केही कम, कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो १ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि...

प्रहरी र सशस्त्रमा एआईजी थप्‍ने सरकारको तयारी

काठमाडौं। सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी थप्ने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो ।अर्थ मन्त्रालयले प्रहरीमा तीन र सशस्त्रमा एउटा...

यी प्रदेश जहाँ कुल जनसंख्याको सबैभन्दा धेरै र कम जनसंख्या रहेछ!

काठमाडौं । नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास...

पोखरा महानगरपालिकाका अत्यावश्यक बाहेकका सेवा स्थगित

पोखरा । पोखरा महानगरपालिकाबाट हुने सेवाहरु यहि १६ गतेसम्म बन्द हुने भएको छ। महानगर कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण भएको र केहीमा कारोना संक्रमणको लक्षण देखिएकाले सेवा स्थगन गर्ने महानगरपालिकाले सुचना जारी गरेको हो ।महानगरले सरसफाई, स्वास्थ्य...

हिंसात्मक बन्दै सीके राउतका कार्यकर्ताः चिकित्सक र जनप्रतिनिधिमाथि आक्रमण

धनुषा । सीके राउत नेतृत्वका कार्यकर्ता हिंसात्मक बन्दै गएका छन् । आज राष्ट्रिय सभा निर्वाचनको दिन ‘मल देउ, मत लेउ’ भन्ने नारा लगाउँदै प्रर्दशनमा उत्रिएका उनीहरुले जनकपुरमा सरकारी सवारी साधनमा तोडफोड गरेका छन् । निर्वाचनलार्ई खलबलाउने उद्देश्यले प्रर्दशनमा...

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बन्दैँ !

बागलुङ । बागलुङमा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बन्ने भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा पुल बन्न लागेको हो । ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो ५६७ मी लामो पुल निर्माण गरेको ‘सस्पेन्सन...

परीक्षणका लागि ठिक्क पारेको ६ करोडको पुल टेको झिक्दा भाँचियो (भिडियो सहित)

पोखरा । पोखरामा परीक्षणको लागि ठिक्क पारेको पुल परीक्षण हुनु अघि नै भाँचिएको छ । ६ करोड लागतमा बनेको पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौडा र वडा नम्बर ३३ लामगाँदे जोड्ने पुल परीक्षण हुन नपाउँदै भाँच्चिएको हो । निर्माण सम्पन्न भएर पुलको टेको झिक्ने क्रममा...

स्याङ्जाका अस्मित राष्ट्रिय कविता प्रतियोगितामा प्रथम

पोखरा । राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् ‘लगइन बुक्स’ले आयोजना गरेको प्रतियोगितामा भुषालको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो । यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’...

आज(बुधबार) यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा...