समाज


आयाल निगम निर्देशकका लागि १७ आकांक्षी(नामावलीसहित)

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म...

अनलाइन जुवा‘बिङ्गो’ खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ

काठमाडौं । अनलाइनमा जुवा ‘बिङ्गो’खेल्ने र खेलाउने म्यानेजरसहित ७४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित एक रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा उनीहरुलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा बिङ्गो सञ्चालक...

तत्काल दूधको मूल्य बढाउन किसानको माग

चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।  १५ देखि २० रुपैयाँसम्म...

फागुन ५ र ६ मा गौतम गोत्रीय तिवारी बन्धुको कुल पूज हुने

पोखरा । कास्की जिल्ला पोखरा महनगरपालिका वडान नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको कुल पूजा फागुन ५ र ६ गते हुने भएको छ । कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद जैशी तिवारीको संयोजकत्वमा मुल समिति र ७ उप–समिति गठन गरि पुजाको तयारी...

यस्तो छ आजको मौसम !

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक...

गण्डकी अपडेटः घट्दै संक्रमित, ६२७ निको हुदाँ २८७ जनामा संक्रमण (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको मृत्यु भएको छ। तनहुँ जिल्ला व्यास नगरपालिका ११ का ४० वर्षीय संक्रमित महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...

बीचमा रूखसहित दायाँबायाँ पिच भएको सडक भयो भाइरल

दमौली । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ।सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ। सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने...

भारतबाट ब्रान्डेड रक्सी चोरी नेपाल ल्याई बेच्ने ४ जना पक्राउः डेढ करोड बराबरको रक्सी बरामद

पोखरा । भारतबाट महंगा ब्रान्डका रक्सी चोरेर नेपाल ल्याई बेच्ने ४ नेपाली पक्राउ परेका छन् । प्रकाउ पर्नेमा पर्सा जिल्ला गादी गा.वि.स वडा नम्बार ८ घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल काठमाडौं कागेश्वरीमनहरा ६ का ३० वर्षीय शैलेश पन्त,पर्सा...

आज सहिद दिवसः जीवन आहुति दिने सहिदको सम्झाना गरिदैँ

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस । प्रत्येक वर्ष आजको दिन देशभर सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ...