समाज


तत्काल चुनाव घोषणा गर्न एमाले कास्कीका जनसंगठनको दबाबः सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका जनसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल स्थानीय निर्वाचन घोषणा गराउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कास्कीका निमित्त सिडिओ कृष्णचन्द्र पौडेललाई जनसंगठनले स्थानीय निर्वाचनको...

एमाले महासचिव पोखरेल भन्छन्,‘माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुन्नौँ’

काठमाडौं । लामो समयदेखि एमालेले संसदमा अवरोध गर्दै आएको छ । एमालेकै अवरोधको कारण पनि संसद बैठक बस्न सकिरहेको छ । एमालेले पार्टी फुटाउनमा सभामुखले भुमिका खेलेको भन्दै सभामुखको राजीनामा साथै पार्टीले कारबाही गरेका सांसदको सूची टाँस गर्न माग गरिरहेको छ। यता...

पर्यटन बोर्डका सीईओ रेग्मीले अनियमितता गरेको निष्कर्ष

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले अनियमितता गरेको छानबीन समितिले निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको...

सोनाम ल्होछारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले पछिल्लो समय खोप कार्ड अनिवार्य गर्न गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी...

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस:को–को परे सिफारिसमा? (नामावलीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । उपसचिवमा बढुवा...

ट्रक र मोटरसाइकल ठोक्कियोः २ जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल बाचेमगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

१४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापन हुदैँछः अध्यक्ष निरौला

काठमाडौं । देशभरका १४ लाख भूमिहीनलाई जग्गा व्यवस्थापनको तयारी भइरहेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले बताएका छन् । मुलुकभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरी भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान गरिने उनले...

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिबाट यसको प्रभाव अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको...