समाज


करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद...

ललिता निवासको फैसला आज सुनाउने तयारी

काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज...

कपिलवस्तुमा बस दुर्घटना: १० जनाको घटनास्थलमै ज्यान गयो, ३० घाइते

कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुदाँ १० जनाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको हो । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज...

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा यही शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ।कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको...

अग्रज पत्रकार प्रतिकलाई गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मान

पोखरा । प्रेस स्वतन्त्रता सेनानी एवं पोखराका अग्रज पत्रकार पत्रकार वद्रि विनोद प्रतीक यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले प्रतीकलाई वीरगञ्जमा एक कार्यक्रमका बीच  बुधबार बिहान सम्मान...

जिसस कास्कीमा अर्धबार्षिक समिक्षा शुरु

रमेश पौडेल, पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरेका हुन् । पौडेलले कास्कीका विकास आयोजनाका सन्दर्भमा...

०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

  काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ । २०८०...

पर्यटकीय गाउँ घार्मीमा लभ वाईट रेष्ट्रो सञ्चालन

पोखरा । प्रणय दिवसको छेको पारी पर्यटकीय गाउँ घार्मीमा लभ वाईट रेष्ट्रो एण्ड कटेज संचालनमा आएको छ । दुई दशक खाडीका विभिन्न मुलुकमा रोजगारीका लागी विताएका स्थानिय युवा हिमलाल पौडेलले पोखरा १९ घार्मी डाँडामा उक्त रेष्ट्रो संचालनमा ल्याएका हुन । विदेशमा...

सम्पत्ति प्रकरण : विकल र सुनिललाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई...