समाज


ब्रेल लिपी लेखन प्रतियोगितामा दीपक प्रथम

पोखरा । कास्की जिल्ला स्तरीय ब्रेल लिपी प्रतियोगितामा दीपक अधिकारी प्रथम भएका छन् । २१५ औं लुईस ब्रेल दिवस तथा विश्व ब्रेल दिवस २०२४ को अवसरमा विहीबार नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीले पोखरामा विहीबार आयोजना गरेको ब्रेल लिपी लेखन प्रतियोगितामा...

दमौली मुग्लिन–पोखरा अन्तर्गत चार किलोमिटर सडक दुवैतर्फ कालोपत्र

 दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड) ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । बाह्र दशमलव पाँच किलोमिटर दूरीमा...

नेपाल वायुसेवा निगमका पाइलट सम्राटमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल वायुसेवा निगमका एक पाइलटलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले नेवानीका आठौं तहका विमान चालक सम्राटबहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौंमा...

पोखरा महानगरपालिका १ का वडा बासीका लागि अब हरेक साता शनिबार सामुहिक व्यायाम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ मा हरेक हप्ताको शनिबार सामुहिक व्यायामको आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ खेल विकास समितिको आयोजनामा सामुहिक व्यायामको आयोजना गरिन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । आगामी पुष...

सिन्धुपाल्चोकमा भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त...

पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना

पोखरातर्फ आउँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगन्जबाट पोखरा आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) डलर एकको खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै...

कोरियन भाषा परीक्षा आवेदन फाराम भर्ने म्याद दुई दिन थपियो

काठमाडौँ । पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको छ । वैदेशिक रोजगार विभागले आवेदन दिने समय दुई दिन थप गरेको हो । यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म...

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश मन्त्री एस। जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । काठमाडौँ अवतरण गरे लगत्तै...