समाज


कांग्रेस पोखरा महानगर-६ बैदामको भट्टराई टोल सभापतिमा इमनाथ जैसि

पोखरा । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ को कुष्ण प्रसाद भट्टराइ टोल समितिको सभापतिमा इमनाथ जैसि (देवकोटा) चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट जैसि सर्वसम्मत सभापतिमा चयन भएका हुन् । नवनिर्वाचित सभापति जैसिले टोल...

गण्डकीमा सवारीचालक अनुमति पत्र लिन नयाँ निर्देशिका लागू : ७० अंक ल्याए पास, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर (भिडियोसहित)

पोखरा । यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबार देखि सुरु भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने नयाँ निर्देशिकामा व्यवस्था छ...

सवारी चालक अनुमति पत्रमा नयाँ निर्देशिका : गण्डकीमा प्रयोगात्मक परीक्षा आजदेखि सुरु

पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु भएसंगै आज यसको पहिलो प्रयोगात्मक परीक्षा हुँदैछ । प्रयोगात्मक परीक्षाको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री...

  शनिबार थप ३५० जना संक्रमित, ४ संक्रमितको निधन

पोखरा । नेपालका कोरोना संक्रमण दर घट्दै गएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संक्रमण दर १. २ प्रतिशतमा झरेको छ । शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७ हजार ९६ वटा नमुना...

४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, आज कति थपिए संक्रमित ?(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तनहुँ रिसिङ गाउँपालिका ६ की ८२ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको निर्देशनालयले...

सामुदायिक सेवा केन्द्र बगरद्धारा रक्तदान कार्यक्रम

पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख...

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुग्यो

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाडौं आइपुगेको हो । जहाज आजै बेलुकासम्म काठमाडौंबाट भैरहवा जाने...

गण्डकी अपडेटः २ संक्रमितको मृत्यु, आज कति थपिए, कति निको भए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका १७ का ८८ वर्षीय संक्रमित पुरुष र तनहुँ जिल्ला व्यासनगरपालिका १२ की ७० वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखराका...