काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले...
पोखरा । पोखरामा विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरको विमान सेतिको खोँचमा खस्दाँ गतवर्ष आजकै दिन ७२ यात्रुले ज्यान गुमाएका थिए । आज बिहानै देखि दुर्घटनामा ज्यान गुमाएकाको आफन्तजन दुर्घटनास्थलमा पुगी उनीहरुको...
पोखरा । फरक क्षमता भएका व्यक्तिको हक–अधिकारको लागि क्रियाशिल यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा स्थापित राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन् । बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशिल भएबापत् पुरस्कारको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान...
पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को आजबाट सुरु हुदैँछ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने संस्थाका अध्यक्ष नारायण...
पोखरा । आज घ्यू चाकु, तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै, देवघाट, त्रिवेणी लगायत स्थानमा मेला, थारु समुदाय माघी पर्वको उल्लासमा । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले...
पोखरा । पोखराको न्युरोडबाट ९ जुवाँडे पक्राउ परेका छन् । हिजो (शनिबार, पुस २८ गते) साँझ ८ बजेर २५ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले एक लाख बाईस हजार एक सय पचहत्तर रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा...
बाँके । शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक आगो ताप्ने व्यवस्था गरेको छ । बजारको विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको...