समाज


पार्किङमा राखेको जिप चोर्ने पोखरा १४ खाल्टेमसिनाका गोविन्द पक्राउ

पोखरा । पोखरामा जिप चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिप चोर्ने पोखरा महानगरपालिका वडा १४ खाल्टेमसिना बस्ने २० वर्षका गोविन्द परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह स्कुलको...

सन्दीपविरुद्ध जाहेरी दिने युवतीको तस्विर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने युवती गौशाला-२६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय राई थरका युवकलाई पक्राउ गरेको हो । यसअघि गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक...

पुस महिनामा मात्रै ६५ हजार नेपाली बिदेसिए

काठमाडौं । पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित)लिएका छन् । जसमा ५९ हजार ७२९ पुरूष...

चिनियाँ महिलामाथि कुटपिट आरोपमा माओवादीका नेतासँग स्पष्टीकरण माग

काठमाडौँ । चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका एक नेतालाई स्पष्टीकरण सोधिएको छ । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीसँग पार्टीले लिखित स्पष्टीकरण माग गरेको हो । केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई...

काठमाडौँमा नक्कली रक्सी बनाउने कारखाना भेट्टियो , ९ जना पक्राउ

काठमडौँ । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले...

न्यायाधीश भुवन गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा

काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीश द्वय डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश गिरीलाई थुनामै राखेर...

३० महिनापछि निजी निवास फर्किए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् । २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन...

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए ।‘गत वर्षको पक्षी...

पोखरा महोत्सवमा आज शान्ति श्री र मेलिना राइ आउने

पोखरा । पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा आज बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना...