पोखरा । पोखरामा एटिएम मेसिन फोडी रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । हिजो असार १८ गते बिहान २ बजेर ३७ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोर्न खोज्ने युवकलाई नियन्त्रणमा लिइएको...
बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको...
पोखरा । पोखराको लामाचौरमा राति घरको गेट बाहिर निस्केका बालक बेपत्ता भएका छन् । कास्की प्रहरीका अनुसार पोखरा १६ लामाचौरका रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके बेपत्ता भएका हुन् । पानी परिरहेको बेला राति ९ः३० बजे बालक गेटबाट बाहिर निस्किए लगत्तै...
पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१...
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा कार दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । आज दिउँसो झण्डै १ बजेर ४५ मिनेटको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडेमा ग ३ च ५३६३ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...
सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालकको ज्यान गएको छ। नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालकको मंगलबार...
नैरोबी । केन्यामा नयाँ कर वृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन भइरहेको छ । यस हिंसामा अहिलेसम्म कम्तीमा ३९ जनाको ज्यान गुमाइ सकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले नयाँ चरणको विरोध प्रदर्शनको लागि तयारी गरिरहेको...
बुटवल । रोल्पा तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको ज्यान गएको छ भने अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई उपचारको क्रममा गरी सात जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । माडी गाउँपालिका...
पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ। कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा सम्पन्न बैठकले यहि असार २० गते विशेष समारोहको आयोजना गरि उक्त घोषणा गर्ने निर्णय गरेको हो। गण्डकी प्रदेशका सामाजिक विकास...