समाज


ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने प्रस्ताव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिइ पास गरेको प्रमाणपत्र पेस गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीहरुसँग यातायात क्षेत्रका...

बेनी–जोमसोम–कोरला सडकको भिरकाटेमा सुरुङमार्ग बनाइने

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल)निर्माण गरिने भएको छ । गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण...

लमजुङमा जीप दुर्घटना : १ को ज्यान गयो, २ घाइते

पोखरा । लमजुङमा आइतबार साँझ जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा दोर्दी गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार सोमबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २० पैसा रहेको छ । युरो...

निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी आयोजना सञ्चालन

पोखरा । निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो । आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले...

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको ज्यान गयो, चालक फरार

तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको ज्यान गएको छ । तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी...

प्रमुख प्रशासकीय अधिकृत नहुँदा १९० स्थानीय तहको काम प्रभावित

काठमाडौँ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अझै पनि १ सय ९० मा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ । स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदा समेत स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन सकेको छैन...

सेवा शुल्क वृद्धि गर्न म्यानपावर व्यवसायीको माग : नबढाए श्रमिक विदेश पठाउन रोक्ने चेतावनी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क वृद्धि गर्न १९ बुँदे मागहरु अघि सारेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै संघले विभिन्न मागहरु पूरा नभए श्रमिकलाई विदेश पठाउन बन्द गर्ने चेतावनी दिएका छन्...

लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई दिने मन्त्रालयको तयारी

काठमाडौँ । संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको जिम्मा प्रदेशहरुलाई दिने तयारी गरेको छ । आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित...