समाज


नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले...

स्कटल्यान्डमा आगलागीमा परी पोखराका शिक्षा र आँचलको ज्यान गयो

काठमाडौं । स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ । ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय एबरडीन लाइभले जनाएको छ । अन्दाजी २२ वर्षकी आँचल पेसाले इञ्जिनियर...

दाङ र कैलालीमा आगोमा जलेर २ जनाको ज्यान गयो

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई जनाको ज्यान गएको छ । मृतक दुवै महिलाहरु हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको...

मुग्लिन–नारायणगढ खण्ड माघ २१ देखि फेरि दैनिक ४ घण्टा बन्द हुने

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द...

अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्न अध्ययन समिति

काठमाडौं । सरकारले काठमाडौं पोखरा, भैरहवा र पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक–निजी साझोदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नका लागि अध्ययन समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा...

मुद्रण उद्योग र मणिपालबिच स्वास्थ्य परीक्षणमा सहमति

पोखरा । मुद्रण उद्योग संघ कास्की र मणिपाल शिक्षण अस्पताल पोखरा बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । मुद्रणको तर्फबाट अध्यक्ष चिन्तामणी बास्तोला र मनिपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले आज एक कार्यक्रमका विच...

लागू औषध मुद्दाका फरार प्रतिवादी पोखरा बाटुलेचौरका अजय पक्राउ

पोखरा । पोखरामा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेक छन् । लागूऔषध मद्दामा कैद सजाय पाएका फरार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने वर्ष २४ का अजय जि.सी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । २०८० वैशाख १९...

व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौँ । व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले...

अवैध काठसहित पोखराको लामाचौरबाट जीप नियन्त्रण

पोखरा । पोखरामा अवैध काठसहित एउटा जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बुधबार पोखरा महानगरपालिका वडा नम्बर १९ भुनपुरे स्थित पुरनचौरबाट लामाचौरतर्फ आईरहेको ग २ च ५३५७ नम्बरको बोलेरो जीपलाई वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको हो । उक्त...