समाज


ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै समय लाग्ने

काठमाडौँ । कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित...

वृद्धा महिलामाथि धारिलो हतियार प्रहार गर्ने दुई बालक प्रहरी नियन्त्रणमा

सुर्खेत । दैलेख प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न कानुनको विवादमा परेका दुई बालकलाई पक्राउ गरेको छ । प्रहरीले ती बालकहरूको पहिचान भने गोप्य राखेको छ । उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५ को दैलेख—३५ राखिएको छ । माघ १९...

एभरेस्ट नेटवर्कको चरम लापरबाही, करेन्ट लाग्दा कर्मचारीको ज्यान गयो

सुर्खेत । एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका १५ वर्षीय प्रकाश बुढा रहेका छन् । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर...

आज कति छ डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै...

कास्कीका यी दुई न्यायाधीशसहित अन्य १२ न्यायाधीशको सरुवा

काठमाडौँ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । जसमध्ये कास्की जिल्ला अदालतका दुई जिल्ला न्यायाधीशको पनि सरुवा भएको छ । न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद...

सगरमाथामा वार्षिक खेलकुद कार्यक्रम शुरु

पोखरा । पोखराको सगरमाथा निकेतन विद्यालयमा त्रि–दिवशीय वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यालय प्राचार्य दिलिप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटस्थित नवनिर्मित विद्यालय प्राङ्गणमा कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा उनले मानव स्वास्थ्यका लागि...

जिल्ला समन्वय समिति कास्कीद्धारा बाल क्लबहरूसँग अन्तरसम्वाद

पोखरा । जिल्ला समन्वय समिति कास्कीले बाल क्लबहरूसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान, ऎन ,कानुनले व्यवस्था गरेका विषयको व्यवहारिक कार्यान्वयनमा देखिएका अप्ठ्यारा हटाउन स्थानीय...

पाल्पामा तीन जना मृतावस्थामा भेटिए

बुटवल । पाल्पामा तीन जना मृतावस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्। मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र उनका श्रीमान् ५३ वर्षका अम्मरबहादुर...

भारतमा पट्का कारखानामा भीषण आगलागी, कम्तीमा २५ जना घाइते

मध्य प्रदेश । भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा ठुलो विस्फोट भएको छ । एक पछि अर्को गर्दै विस्फोट हुन थालेपछि त्यहाँ भीषण आगलागी भएको हो । यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा...