काठमाडौँ । पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विस्फोट हुँदा कम्तीमा पनि ३० जनाको ज्यान गएको थियो भने ४० भन्दा...
काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका हुन् । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । नेपालका...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७...
काठमाडौं। रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो।...
पोखरा । स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो शनिबार खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष...
कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तको पिसिन जिल्लाको खानुजई क्षेत्रमा भएको एक विस्फोटमा २२ जनाको ज्यान गएको छ । निर्वाचनको अघिल्लो दिनमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटमा परेर सो सङ्ख्यामा ज्यान गएको हो । यस घटनामा ३० जना...
स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रिया बिरुद्ध उजुरी परेको छ । संघमा आबद्ध सदस्यहरु मार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेशनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया...
एक नेपाली युवकविरुद्ध अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचन विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी...
काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ । रोल्पा घर भएकी अमला विरुद्ध डिफ्युजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता (प्रहरी उपरीक्षक) नवराज अधिकारीले जानकारी दिए । हङकङबाट...