समाज


सुख्खायाममा पनि २५० मेगावाट बिजुली भारत निर्यात

काठमाडौँ । मौसम परिवर्तन भएसँगै लगातार पानी पर्न थालेपछि बिजुली उत्पादन बढेको छ । ४–५ दिनयता लगातार पानी पर्दा सुख्खायाममा नै भारतमा बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा (होली)को समयमा २५० मेगावाटसम्म बिजुली भारत...

दुर्गा प्रसाईँको मेडिकल कलेज सम्बन्धी आदेश सच्याउन डा. केसीको माग

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँद्वारा झापामा सञ्चालित मेडिकल कलेजलाई अनुमति दिन सरकारलाई सर्वोच्च अदालतले सोमबार दिएको आदेश सुधार्नुको विकल्प नरहेको चेतावनी दिएका छन् । अदालतको आदेशप्रति ध्यानाकर्षण भएको...

अमेरिकामा पानी जहाज पुलमा ठोक्किँदा पुल भत्कियो, सवारीसाधन पानीमा खसे

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्।  पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ । अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि...

हिमाल आरोहणका लागि अनुमति लिन सुरु, पहिलो दिन ४६ जनालाई परमिट

काठमाडौं । वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ ।पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ । सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि...

श्री एयरलाइन्सले एक साथ दुई जहाज थप्यो

काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का...

यसपाली जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै

काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक...

भुकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि तालिम

लेखनाथ । लेखनाथ निर्माण ब्यवसायि समितिले मजदुरहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धि पाँच दिने तालिम दिने भएको छ । भवन निर्माण गर्दा महानगरपालिकाले लागु गरेको आचारसंगिताको पुर्ण रुपले पालना गर्नका मजदुरहरुलाई गुणस्थरिय निर्माणका वारेमा...

बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गरी गरे श्रीमतीको हत्या

बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले...

आयोगले कारबाही सिफारिस गरेपछि सीआईबी टोली अदालत जाने तयारीमा

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले कारबाहीको सिफारिस गरेपछि अनुसन्धान अधिकारीहरू अदालत जाने तयारी गरिरहेका छन् । आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न सक्नेसम्मको कार्यादेश नभएको भन्दै...